अमेरिकी डलरको भाउ स्थिर हुँदा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
सोमबार, माघ २८, २०८१
आइतबार नेप्से ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा
आइतबार, माघ २७, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।
शुक्रबार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि
शुक्रबार, माघ २५, २०८१
राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
शुक्रबार, माघ २५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार ११.६४ अंकले घट्यो नेप्से
बिहीबार, माघ २४, २०८१
आज ३१५ वटा धितोपत्रको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको हो ।
बिहीबार पनि बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति पुग्यो ?
बिहीबार, माघ २४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्यो अमेरिकी डलर र युरोपियन युरोको मूल्य
बिहीबार, माघ २४, २०८१
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
नेप्से १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा बन्द
मंगलबार, माघ २२, २०८१
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले घटेको छ ।
आज (मंगलबार) नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, माघ २२, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
नेप्से २.४१ अंकले बढेर २७३० विन्दुमा बन्द
सोमबार, माघ २१, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबार, माघ २१, २०८१
राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ०३ पैसा निर्धारण भएको छ ।
चाँदीको मूल्य घट्दा आज पनि सुनको मूल्य स्थिर
सोमबार, माघ २१, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज (आइतबार) चाँदीको मूल्य घट्दा सुनको मूल्य स्थिर
आइतबार, माघ २०, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

