आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बुधबार, माघ ९, २०८१
नेप्से मंगलबार ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा बन्द
मंगलबार, माघ ८, २०८१
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको छ ।
आज (मंगलबार) नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य
मंगलबार, माघ ८, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
सोमबार सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर
सोमबार, माघ ७, २०८१
आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेप्से १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा बन्द
आइतबार, माघ ६, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको बढेको छ ।
आज घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, माघ ६, २०८१
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा आज घट्यो सुन- चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, माघ १, २०८१
अघिल्लो दिन एक हजार ८६० रूपैयाँमा किनबेच गरिएको थियो ।
सोमबार सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य भने स्थिर
सोमबार, पुस २९, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन प्रतितोला १६ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
आइतबार, पुस २८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज (शुक्रबार) पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
शुक्रबार, पुस २६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
बिहीबार, पुस २५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सेयर बजार परिसूचक (नेप्से) ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा बन्द
बुधबार, पुस २४, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले घटेको छ ।
आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
बुधबार, पुस २४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


