NRN
दक्षिण अफ्रिकाविरुद्ध  टी–२० सिरिज अस्ट्रेलियालाई
दक्षिण अफ्रिकाविरुद्ध टी–२० सिरिज अस्ट्रेलियालाई मिचेल मार्श (कप्तान), ट्रभिस हेड, म्याथ्यु सर्ट, स्टिभन स्मिथ, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेविड, एडम जाम्पा, सन एबट, जेसन बेहरेन्डोर्फ, नाथन एलिस, आरोन हार्डी, स्पेन्सर जोनसन र एडम जाम्पा ।  
हिमालयन फुटसल प्रतियोगिता'को उपाधि क्रिजल फुटबल क्लबले जित्यो
हिमालयन फुटसल प्रतियोगिता'को उपाधि क्रिजल फुटबल क्लबले जित्यो हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।
देविका पाल्शिकर भारतीय पूर्व क्रिकेटर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त
देविका पाल्शिकर भारतीय पूर्व क्रिकेटर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।
खेल जीवनबाट बुफोनले लिए सन्यास
खेल जीवनबाट बुफोनले लिए सन्यास सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।
फिफा महिला विश्व : अमेरिका र नेदरल्यान्ड्सको बराबरी
फिफा महिला विश्व : अमेरिका र नेदरल्यान्ड्सको बराबरी आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।
मेसीको मियामीका लागि दोस्रो खेलमा २ गोल र एक असिस्ट
मेसीको मियामीका लागि दोस्रो खेलमा २ गोल र एक असिस्ट इन्टर मिलानले अर्को खेल अगस्त २१ मा एमएलएस अन्तर्गत चार्लोट्टेविरुद्ध खेल्ने तालिका रहेको छ ।
फिफा महिला विश्वकप फुटबलकाे आज तीन खेल हुँदै
फिफा महिला विश्वकप फुटबलकाे आज तीन खेल हुँदै अमेरिकाले भियतनामलाई  ३-0 , जापानले जाम्बियिामाथि ५-0 , इङ्ल्याण्डले हाइटीमाथि १-0 , डेनमार्कले चीनलाई १-0 ले हराएकाे थियाे । 
नेपालले एसिया कपको तयारी श्रीलंकामा गर्ने
नेपालले एसिया कपको तयारी श्रीलंकामा गर्ने अहिले श्रीलंकामै रहेको नेपाली टोली १५ दिन ट्रेनिङ सकाएपछि मात्रै नेपाल फर्किने भएको छ। 
इमर्जिङ एसिया कप : आज नेपाल र भारतसँग भिड्दै
इमर्जिङ एसिया कप : आज नेपाल र भारतसँग भिड्दै रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा। 
नेपाल बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै
नेपाल बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समयानुसार बेलुका ५ः१५ बजे खेल सुरु हुनेछ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै सावित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै
नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै फरवार्ड : सावित्री भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
Weather Update