NRN
सभापति लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै
सभापति लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर बेलुका निलम्बनको सूचना आएको थियो ।
माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा
माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा ४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेका थिए । 
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।
पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ
पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  
रास्वपा सभापति लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै
रास्वपा सभापति लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बोलायो सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बोलायो सचिवालय बैठक बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची,केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीबाहेक समसामयिक राजनीतिक परिस्थितिको समीक्षा पनि हुने जनाइएको छ ।
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन एमालेले यसअघि दुई दिने राष्ट्रिय कार्यशाला गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेको थियो ।
न्यायाधीश पोखरेलको इजलासमा दुर्गा प्रसाईंको मुद्दा
न्यायाधीश पोखरेलको इजलासमा दुर्गा प्रसाईंको मुद्दा उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।
रविलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइयो
रविलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइयो उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।
राष्ट्रपतिद्वारा विभिन्न पाँच देशमा राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न पाँच देशमा राजदूत नियुक्त आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो । 
माओवादीको स्थायी कमिटी बैठक बस्दै
माओवादीको स्थायी कमिटी बैठक बस्दै माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।
Weather Update