सभापति लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै
मंगलबार, पुस ९, २०८१
माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा
सोमबार, पुस ८, २०८१
४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेका थिए ।
रास्वपाले बोलायो सचिवालय बैठक
सोमबार, पुस ८, २०८१
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।
पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ
सोमबार, पुस ८, २०८१
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
रास्वपा सभापति लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै
आइतबार, पुस ७, २०८१
रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बोलायो सचिवालय बैठक
आइतबार, पुस ७, २०८१
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची,केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
शुक्रबार, पुस ५, २०८१
तीबाहेक समसामयिक राजनीतिक परिस्थितिको समीक्षा पनि हुने जनाइएको छ ।
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
बिहीबार, पुस ४, २०८१
एमालेले यसअघि दुई दिने राष्ट्रिय कार्यशाला गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेको थियो ।
न्यायाधीश पोखरेलको इजलासमा दुर्गा प्रसाईंको मुद्दा
बुधबार, पुस ३, २०८१
उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।
रविलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइयो
मंगलबार, पुस २, २०८१
उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।
राष्ट्रपतिद्वारा विभिन्न पाँच देशमा राजदूत नियुक्त
शुक्रबार, मंसिर २८, २०८१
आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो ।
माओवादीको स्थायी कमिटी बैठक बस्दै
बिहीबार, मंसिर २७, २०८१
माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।
साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
बिहीबार, मंसिर २७, २०८१
चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।


