आज पनि प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबिच आज पनि भेटवार्ता हुने भएको छ ।
दुई नेताबिच भेट आज दिउँसो ३ बजे सिंहदरबारमा हुने हुँदैछ ।
भेटवार्ता समसामयिक राजनीति र समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल हुने छ ।
प्रचण्ड र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १४:४०
प्रतिक्रिया दिनुहोस्