NRN
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै बैठकमा नेताहरूको कार्यविभाजनसहित पछिल्ला समसामयिक विषयमा छलफल हुने प्रचण्ड सचिवालयले जनाएको छ ।
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान सरकारले हालै ५ वटा अध्यादेश ल्याउने निर्णय पनि गरेको थियो ।
नेकपा एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सुर्यमान दोङ
नेकपा एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सुर्यमान दोङ केन्द्रीय सदस्य कर्माचार्यले विगतमा भएका कमी-कमजोरीलाई आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ अदालतमा उपस्थित
पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ अदालतमा उपस्थित जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।
रवि लामिछानेकाे थुनछेक बहस न्यायाधीश अधिकारीको इजलासमा सुरु
रवि लामिछानेकाे थुनछेक बहस न्यायाधीश अधिकारीको इजलासमा सुरु रविविरुद्ध  ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ । 
रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु
रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ । 
कोशी प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस
कोशी प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस कोशी प्रदेश सभा लामो समयदेखि बस्न सकेको थिएन ।
रास्वपाका सभापति लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा
रास्वपाका सभापति लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।
आज पनि प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै
आज पनि प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै प्रचण्ड  र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक बैठकमा नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेल पक्राउ
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेल पक्राउ पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
अध्यक्ष प्रचण्ड : शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ
अध्यक्ष प्रचण्ड : शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ उनले राष्ट्रिय सहमतिमार्फत पीडितको माग सम्बोधन र मुलुकका समस्या समाधान गर्नुपर्ने तर्क गरे । 
Weather Update