रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु
बिहीबार, माघ १०, २०८१
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बिहीबार, माघ १०, २०८१
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढिकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्य योजनामाथि छलफल हुनेछ ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
मंगलबार, माघ ८, २०८१
बैठकमा नेताहरूको कार्यविभाजनसहित पछिल्ला समसामयिक विषयमा छलफल हुने प्रचण्ड सचिवालयले जनाएको छ ।
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
मंगलबार, माघ ८, २०८१
सरकारले हालै ५ वटा अध्यादेश ल्याउने निर्णय पनि गरेको थियो ।
नेकपा एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सुर्यमान दोङ
आइतबार, माघ ६, २०८१
केन्द्रीय सदस्य कर्माचार्यले विगतमा भएका कमी-कमजोरीलाई आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ अदालतमा उपस्थित
आइतबार, माघ ६, २०८१
जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।
रवि लामिछानेकाे थुनछेक बहस न्यायाधीश अधिकारीको इजलासमा सुरु
सोमबार, पुस २९, २०८१
रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।
रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु
आइतबार, पुस २८, २०८१
सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।
कोशी प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस
आइतबार, पुस २८, २०८१
कोशी प्रदेश सभा लामो समयदेखि बस्न सकेको थिएन ।
रास्वपाका सभापति लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा
आइतबार, पुस २८, २०८१
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।
आज पनि प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै
शुक्रबार, पुस २६, २०८१
प्रचण्ड र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार, पुस २६, २०८१
बैठकमा नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेल पक्राउ
बिहीबार, पुस २५, २०८१
पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।


-1736655415-1737612990.png)