श्रीलंकाका राजदूत नेपालीले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, चैत ६, २०८१
अन्तत : कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्मै मागे माफी
बुधबार, चैत ६, २०८१
त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।
माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुने
मंगलबार, चैत ५, २०८१
यस्तै, कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।
स्थगित भयो आरआर क्याम्पसको स्ववियु चुनाव
मंगलबार, चैत ५, २०८१
आरआरमा अनेरास्ववियु र अनेरास्ववियू गठबन्धन गरेर चुनाव लडेका थिए ।
एमालेको ४६ औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै
सोमबार, चैत ४, २०८१
बैठकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण
आइतबार, चैत ३, २०८१
पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।
एमालेले बोलायो सचिवालय बैठक
शुक्रबार, चैत १, २०८१
बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।
चैत १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने समाजवादी मोर्चाको निर्णय
शुक्रबार, चैत १, २०८१
साथै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने बताएको छ ।
शेरबहादुर देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक
शुक्रबार, फागुन १६, २०८१
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।
प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
बिहीबार, फागुन १५, २०८१
सोही विषयमा छलफल गर्न शुक्रवार संयन्त्रको बैठक बस्न लागेको बताइएको छ ।
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
बिहीबार, फागुन १५, २०८१
केन्द्रीय समितिको बैठकमा अध्यादेशका अलावा सामसामयिक राजनीतिबारे समेत छलफल हुनेछ ।
कांग्रेस-एमाले संयन्त्रको बैठक आज साँझ ५ बजे बालुवाटारमा
मंगलबार, फागुन १३, २०८१
सरकार सञ्चालनका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन नेपाली कांग्रेस सांसद केसीको माग
आइतबार, फागुन ११, २०८१
त्यसका लागि अहिलेसम्मका प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरिनुपर्छ ।’


