NRN
आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ । 
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।
मधेश केन्द्रित आठ दलको बैठक आज बस्दै
मधेश केन्द्रित आठ दलको बैठक आज बस्दै गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । 
अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय
अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो ।
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी अहिले उपमहासचिव, उपाध्यक्ष लगायतका पदको मतगणना भइरहेको निर्वाचन समतिलिे जनाएको छ ।
नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु हुँदैछ ।
अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने
अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो ।
प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरूको बैठक
प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरूको बैठक सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र बुटवल जाने कार्यक्रम रद्द
प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र बुटवल जाने कार्यक्रम रद्द उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।
माघ १३ गते बस्ने गरी कांग्रेसले बोलायो संसदीय दलको बैठक
माघ १३ गते बस्ने गरी कांग्रेसले बोलायो संसदीय दलको बैठक बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ । 
संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधनमा सहमति
संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधनमा सहमति प्रस्तावनामा परेका ३२ वटा संशोधन पनि यसै सशोधनमार्फत सम्बोधन भएका छन् ।
Weather Update