कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
-1742710441.jpg)
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्