NRN
संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस र लाठी
संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस र लाठी माइतीघरबाट अघि बढेका प्रदर्शनकारीहरू पनि अन्ततः संसद भवन अगाडि जम्मा भएका छन् ।
काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन
काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ । 
जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने
जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो ।
नेपाल प्रहरीका महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिन्ह
नेपाल प्रहरीका महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिन्ह प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दाको अन्तिम सुनुवाइ कार्कीकाे इजलासमा
नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दाको अन्तिम सुनुवाइ कार्कीकाे इजलासमा सो मुद्दामा एमालेका निलम्बित सचिव रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत प्रतिवादी रहेका छन् ।
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कँदैछन् । 
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना  अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
डा. गोविन्द केसीको तीन दिने सत्याग्रह सुरु
डा. गोविन्द केसीको तीन दिने सत्याग्रह सुरु विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिने तर शिक्षाको गुणस्तरमा ह्रास आउने डा. केसीको भनाइ छ ।
विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त
विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त विशेष अदालतमा अहिले भएको न्यायाधीशहरूको सेट दुई वर्ष पुरानो हो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने चीनमा रहँदा प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 
प्रधानन्यायाधीश सिंह राउतले चार जना वरिष्ठ न्यायाधीशलाई नराखी गरे संवैधानिक इजलास गठन
प्रधानन्यायाधीश सिंह राउतले चार जना वरिष्ठ न्यायाधीशलाई नराखी गरे संवैधानिक इजलास गठन प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा न्यायाधीश तोक्दै आएका थिए। यसपालि वरिष्ठतामा अगाडि रहेका चार न्यायाधीश छाडेर संवैधानिक इजलास गठन गरेका छन् । 
Weather Update