NRN
राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ
राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ लैनचौर- महाराजगन्ज सडकमा तुलनात्मक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ । 
प्रदर्शनकारीले संसद भवन छिरेर गरे तोडफोड र आगजनी
प्रदर्शनकारीले संसद भवन छिरेर गरे तोडफोड र आगजनी उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् । 
सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले गरे आगजानी
सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले गरे आगजानी आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।
जेन जी आन्दोलन : मृतकको संख्या १४ पुग्यो
जेन जी आन्दोलन : मृतकको संख्या १४ पुग्यो हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन ।
पोखरामा पनि लाग्यो कर्फ्यु
पोखरामा पनि लाग्यो कर्फ्यु आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।
रास्वपाले बोलायो आकस्मिक सचिवालयको बैठक
रास्वपाले बोलायो आकस्मिक सचिवालयको बैठक जेन–जीको प्रदर्शन अहिले पनि जारी छ ।
प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु
प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ । 
संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस र लाठी
संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस र लाठी माइतीघरबाट अघि बढेका प्रदर्शनकारीहरू पनि अन्ततः संसद भवन अगाडि जम्मा भएका छन् ।
काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन
काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ । 
Weather Update