एनपिएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित
बिहीबार, मंसिर २०, २०८१
एनपिएलमा सट्टेबाजी गरेको आरोपमा थप तीन जना पक्राउ
बिहीबार, मंसिर २०, २०८१
उनीहरूले स्पोर्ट्स बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपमार्फत कारोबार गरेको फेला परेको थियो ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
मंगलबार, मंसिर १८, २०८१
प्रधानमन्त्री ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
मंगलबार, मंसिर १८, २०८१
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।
एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्यो १२३ रनमा अलआउट
मंगलबार, मंसिर १८, २०८१
दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए ।
सोमबार १९.९७ अंकले बढेर २ हजार ७ सय ५८.०४ विन्दुमा नेप्से
सोमबार, मंसिर १७, २०८१
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।
रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकाे उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित
सोमबार, मंसिर १७, २०८१
२०७९ मा पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो ।
कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
सोमबार, मंसिर १७, २०८१
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी नरबहादुर झाक्री विजयी
सोमबार, मंसिर १७, २०८१
उक्त निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गरेका थिए ।
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार ९.९९ अंकले घट्यो नेप्से
आइतबार, मंसिर १६, २०८१
दोस्रोमा विकास बैंक समूहको परिसूचक ४.५२ प्रतिशतले बढेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले लिए शपथ
आइतबार, मंसिर १६, २०८१
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
आइतबार, मंसिर १६, २०८१
प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
उपनिर्वाचन अपडेट : ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत सम्पन्न
आइतबार, मंसिर १६, २०८१
आयोगले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरूलाई परिचालन गरेको छ ।


-1733381647.jpg)