दुई दिनमा साढे १८ हजार रूपैयाँ घटेको सुनको मूल्य बुधबार नौ सय रूपैयाँले बढ्यो, तोलाको कति ?
बुधबार, मंसिर १२, २०८१
मंगलबार पनि दोहोरो अंकले बढ्याे नेप्से, तीन कम्पनीमा सकारात्मक सर्किट
मंगलबार, मंसिर ११, २०८१
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले बढेको छ ।
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालतमा
मंगलबार, मंसिर ११, २०८१
उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए ।
घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ
मंगलबार, मंसिर ११, २०८१
कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन् ।
चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश
मंगलबार, मंसिर ११, २०८१
त्यही निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले मुद्दाको अर्को पक्षलाई पनि झिकाउन आदेश दिएको हो ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत
आइतबार, मंसिर ९, २०८१
गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो ।
पार्टी केन्द्रीय सदस्य प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा
आइतबार, मंसिर ९, २०८१
२०६४ सालको संविधानसभा चुनावमा भोजपुर १ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्यमन्त्री हुन् ।
हेमन्तको कप्तानीमा यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा
आइतबार, मंसिर ९, २०८१
सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको एकल इजलास
आइतबार, मंसिर ९, २०८१
उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए ।
आइतबार एकैदिन प्रतितोला एक हजार सात रूपैयाँले बढ्यो
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइयो
आइतबार, मंसिर ९, २०८१
लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी छ ।
समानुपातिक सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय
शुक्रबार, मंसिर ७, २०८१
सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रो पटक १ चैत २०८०, तेस्रो पटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।
मेडिकल व्यवसायी प्रसाईं समर्थकको कोटेश्वर क्षेत्रमा प्रदर्श
शुक्रबार, मंसिर ७, २०८१
ट्राफिक प्रहरी महाशाखाले पनि दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएकाले उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभाव पर्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न चालकहरूलाई अपिल गरेको छ ।


-1732258837.jpg)