वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर
सोमबार, मंसिर २४, २०८१
नेपाली बजारमा सोमबार चाँदीको मूल्य स्थिर
सोमबार, मंसिर २४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान
आइतबार, मंसिर २३, २०८१
मङ्सिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कनेछ ।
एनपिएलमा जनकपुरले निकाल्यो लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित
आइतबार, मंसिर २३, २०८१
टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत पेस गरिँदै
आइतबार, मंसिर २३, २०८१
लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ ।
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, मंसिर २३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एनपीएलमा आज दुई खेल : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै
आइतबार, मंसिर २३, २०८१
जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सकाे पहिलो जित
शुक्रबार, मंसिर २१, २०८१
बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।
अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश स्वदेश फिर्ता
शुक्रबार, मंसिर २१, २०८१
भारतबाट स्वदेश फर्कने क्रममा आज बिहान काठमाडौं आएका नरेशले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए ।
नेपाली कांग्रेसका सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक
शुक्रबार, मंसिर २१, २०८१
स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेको थियो ।
एनपिएलमा कर्णाली याक्सले पहिलो जित
शुक्रबार, मंसिर २१, २०८१
बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।
शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा घट्यो सुनको मूल्य
शुक्रबार, मंसिर २१, २०८१
बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


