नेप्से ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा बन्द
मंगलबार, पुस २३, २०८१
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर
मंगलबार, पुस २३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन प्रतितोला १५ सय रूपैयाँ घट्यो सुनको मूल्य
आइतबार, पुस २१, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, पुस १९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द
बिहीबार, पुस १८, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ ।
आज (बिहीबार) नेपाली बजारमा पनि बढ्यो सुन–चाँदीको मूल्य
बिहीबार, पुस १८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनको मूल्य एकैदिन प्रतितोला १४ सय रूपैयाँ बढ्दा चाँदीको मूल्य स्थिर
बुधबार, पुस १७, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
३३.०८ अंकले घटेर नेप्से २५७६.५० विन्दुमा बन्द
मंगलबार, पुस १६, २०८१
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ ।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको मूल्य, चाँदीको कति ?
मंगलबार, पुस १६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, पुस १५, २०८१
ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा निर्धारण भएको छ ।
आइतबार दोहोरो अंकले घट्यो नेप्से, पाँच कम्पनीमा ‘नकारात्मक सर्किट’
आइतबार, पुस १४, २०८१
वित्त समूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले घटेको छ ।
आज (आइतबार) प्रतितोला पाँच सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
आइतबार, पुस १४, २०८१
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
आइतबार, पुस १४, २०८१
बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा तोकिएको छ ।


-1736243355.jpg)