NRN
बिहीबार घट्यो सुन- चाँदीको मूल्य,  आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुन- चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँ घटेको हो । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update