पाकिस्तानी प्रधानमन्त्रीकाे इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने प्रतिबद्धता
मंगलबार, माघ १६, २०८०
1706425907.jpg)
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर
आइतबार, माघ १४, २०८०
न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रूथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएका थिए ।

डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव
बुधबार, माघ १०, २०८०
आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।

श्रीलंकामा जनवरीमा ५ हजारभन्दा बढी डेंगीका बिरामी
मंगलबार, माघ २, २०८०
गत वर्ष, श्रीलंकामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
शुक्रबार, पुस २७, २०८०
भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो ।

रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
मंगलबार, पुस २४, २०८०
यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु
मंगलबार, पुस १७, २०८०
जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो ।

युगान्डाका खेलाडी बेन्जामिन किप्लागेट केन्यामा मृत फेला
सोमबार, पुस १६, २०८०
३४ वर्षिय बेन्जामिन सन् २०१२ लण्डन ओलम्पिकमा ३००० मिटर स्टीपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए ।

काेराेनाबाट ‘डीएमडीके’ का संस्थापक नेता एवम् अभिनेता विजयकान्तको निधन
बिहीबार, पुस १२, २०८०
उनी तमिलनाडु विधानसभाको विधायकसमेत भएका थिए । सन् २००६ मा उनी राजनीतिमा प्रवेश गरेका थिए ।

इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरू गाजा जान तयार
बुधबार, पुस ११, २०८०
उनले अमेरिकालाई भियतनाम युद्धमाजस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

कङ्गोमा भीषण वर्षापछि पहिरो, २० जनाको मृत्यु
मंगलबार, पुस १०, २०८०
वर्षाको मौसममा कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।
1703057056.jpg)
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बर
बुधबार, पुस ४, २०८०
अर्कोतिर मानिसहरूले लगाएका भ्याक्सिनको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोभिड-१९ को संक्रमण केही बढ्न थालेको बताइएको छ ।
1702964649.jpg)
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प, १ सयभन्दा बढी मानिसको मृत्यु
मंगलबार, पुस ३, २०८०
चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितको बिहानैदेखि खोज तथा उद्धार, राहत र घाइतेको उपचारमा पूरा शक्ति परिचालन गरिएको जनाएका छन् ।