कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता
बिहीबार, फागुन १८, २०७९
प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार
मंगलबार, फागुन १६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोकेकी छिन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् ।
जनतम पार्टीले सरकार नछाडने
मंगलबार, फागुन १६, २०७९
डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट नबाहिरिने भएको छ । गत १० पुुसमा एमालेसहित जनमतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
सोमबार, फागुन १५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन् ।
एमालेकाे पत्र पाए पछि नेकपा एसले भन्यो, ‘सम्बादको ढोका खुल्यो
आइतबार, फागुन १४, २०७९
नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्बादको ढोका खोलेको बताएको छ ।
बालेन शाहले भने, ‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्'
शनिबार, फागुन १३, २०७९
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।
प्रधानमन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस्
शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन ।
प्रधानमन्त्रीले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भयो’
शुक्रबार, फागुन १२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन ।
राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय
शुक्रबार, फागुन १२, २०७९
राप्रपाले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै
शुक्रबार, फागुन १२, २०७९
आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा
शुक्रबार, फागुन १२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक सुरु
शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।
सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ
बिहीबार, फागुन ११, २०७९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलहरुले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताका विद्यार्थीहरुलाई विश्वको इतिहास र भूगोलबारे राम्रोसँग सिकाउन जरुरी रहेको बताएका छन् ।


