देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खाेलियो : चित्रहादुर केसी
सोमबार, पुस २५, २०७९

मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव
सोमबार, पुस २५, २०७९
जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनाबी प्रकृयामा गएको वेला मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत भएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको सपथ, माओवादीद्धारा वहिष्कार
सोमबार, पुस २५, २०७९
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
सोमबार, पुस २५, २०७९
एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल
शनिबार, पुस २३, २०७९
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन् ।

यी हुन् आज बसेकाे कांग्रेस संसदीय दलको बैठकले गरेको निर्णयहरू
शनिबार, पुस २३, २०७९
आगामी २६ पुस बिहान पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।

यो सरकारसँग छिमेकीहरू डराउनु पर्दैन, चलखेल बन्द गर्नुहोस् : ओली
शनिबार, पुस २३, २०७९
एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् ।

माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छ : महरा
शनिबार, पुस २३, २०७९
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् ।

माधव नेपाल भन्छन्, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल हुँदैछ
शुक्रबार, पुस २२, २०७९
नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ ।