NRN
दोषी प्रमाणित भएमा प्रधानमन्त्री जेल जान तयार
दोषी प्रमाणित भएमा प्रधानमन्त्री जेल जान तयार प्रधानमन्त्री प्रचण्डले माओबादी लडाकु शिबिरको बारेमा उजुरी परेमा आफू खुल्ला रूपमा छानबिनका लागि तयार रहेको जानकारी पनि दिए ।
प्रतिनिधि सभामा आज सांसंदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने
प्रतिनिधि सभामा आज सांसंदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सरकारलाई समर्थन दिएका र नदिएको पार्टीहरूका सांसदहरू प्रधानमन्त्री प्रचण्डसँग डटेर प्रश्न सोध्न तयारीमा रहेका छन । बताइए अनुसार सांसदहरूको प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी, भारत भ्रमण, नागरिकता र रेशम चौधरीको रिहाई लगाएतका बारेमा प्रश्नहरू सोध्ने भएका छन ।
राप्रपाको बैठक सकिंदै , माओबादी नेतृत्वको सरकारमा जानु गलत
राप्रपाको बैठक सकिंदै , माओबादी नेतृत्वको सरकारमा जानु गलत बैठकमा पार्टी महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा पार्टीका अधिकांश सद्दस्यहरूले माओबादी नेतृत्वमा सरकारमा जानुलाई गलत भएको धारणा राखेको जानकारी दिइएको छ ।
राप्रपाको बैठक बुधबारसम्म चल्ने
राप्रपाको बैठक बुधबारसम्म चल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ । बैठक बुधबारसम्म चल्ने जानकारी दिइएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले छलफल गर्ने बताइएको छ ।
रायमाझी सरकारी वकिलको कार्यालय
रायमाझी सरकारी वकिलको कार्यालय सोमबार अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।
हचुवाको भरमा निर्णय हुंदैन : उपेन्द्र यादव
हचुवाको भरमा निर्णय हुंदैन : उपेन्द्र यादव यादबले सहमति र सल्लाह गरेर ने सरकार चलाउंनु पर्ने अनि सरकारलाई निरन्तरता दिनु पर्ने आजको आबश्यकता भएको बताएका छन ।
दिपक मनाङे फेरि मन्त्री ,४ बजे शपथ
दिपक मनाङे फेरि मन्त्री ,४ बजे शपथ गण्डकी प्रदेशको मन्त्री परिषदमा नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनेको छ । मनांगे एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन ।
लडाकुको नाममा माओवादीले आफैँ पैसा खान खोजे : केपी ओली
लडाकुको नाममा माओवादीले आफैँ पैसा खान खोजे : केपी ओली ‘राज्यको ढुकुटीमाथिको यस्तो भ्रष्टाचारको बारेमा खुलेर बिरोध मात होइन कि यसको अख्तियारले छानबिन पनि गर्नुपर्छ-‘ ओलीले भने ।
खाँणलाई निलम्बन गर्ने कि नगर्ने ? कांग्रेस पदाधिकारी बैठकले निर्णय गर्ने
खाँणलाई निलम्बन गर्ने कि नगर्ने ? कांग्रेस पदाधिकारी बैठकले निर्णय गर्ने यसैबीच महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।
साइबर ब्युरोमा आरजुको उजुरी
साइबर ब्युरोमा आरजुको उजुरी सामाजिक सञ्जाल मार्फत दुई जनाबीच भएको कुराकानीमा आरजु र कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँणले पैसा लिएको उल्लेख भएको समाचारले यतिबेला बजार तताएको छ ।
पूर्ब गृहमन्त्री खाण पक्राउ
पूर्ब गृहमन्त्री खाण पक्राउ ण बुधबार विहान आफ्नै निवासबाट नै पक्राउ परेका हुन । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए भने प्रहरीले बोलाउंने समयमा आफू प्रहरी समक्ष हाज़िर हुने गरेर् खाणले मंगलबार मात्र प्रहरी समक्ष हस्ताक्षर गरेका थिए ।
Weather Update