नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र भण्डारणका परियोजना बनाउन समझदारी
बिहीबार, जेठ १८, २०८०
बिहीबार दुई प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता हुने
बिहीबार, जेठ १८, २०८०
त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्रीले बिहीबारै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री प्रचण्डले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई...
प्रधान मन्त्रीलाई भारतमा स्वागत ( तस्बिर सहित )
बुधबार, जेठ १७, २०८०
दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी र नेपाली राजदूत शंकर शर्मालगायतले स्वागत गर्नुभएको छ ।
रेशम चौधरीले पाए कैद माफी
आइतबार, जेठ १४, २०८०
मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीके कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच जेठ १८ गते भेटघाट हुने
आइतबार, जेठ १४, २०८०
प्रधानमन्त्रीको जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेंटवार्ता हुने कार्यक्रम छ । भारत भ्रमणका क्रममा भारतसंग प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा मल कारखाना खोल्ने विषयमा पनि कुरा राख्नु हुने बताईएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण: शुक्रबारदेखी बयान शुरू
शुक्रबार, जेठ १२, २०८०
यही प्रकरणमा १६ जना पक्राउ गरिएको छ। १४ जना अझै फरार छन्। सरकारले यिनीहरूलाई ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरेको छ ।
बुधबार दुवै सदनको संयुक्त बैठक
बुधबार, जेठ १०, २०८०
यतिबेला जेठ ५ गते सरकारले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आ-आफ्ना धारणाहरु राखिरहेका छन ।
प्रधानमन्त्री राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिनु हुंदै
मंगलबार, जेठ ९, २०८०
एमालेले आफ्नो पालना स्थापना भएका र कार्यान्वयन गरिएका काम र योजनालाई सरकारले लत्याएको आरोप नेकपा एमालेले लगाएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संसदमा उठाएका बिभिन्न प्रश्नहरूको पनि प्रधानमन्त्री पुष्पकमल दाहालले जबाफ दिनु हुने भएको छ ।
आज पनि सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल
सोमबार, जेठ ८, २०८०
आजै राष्ट्रिय सभा बैठक पनि बस्ने भएको छ । त्यो बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि नै छलफल हुने भएको छ ।
नक्कली भुटानी प्रकरण, प्रहरी अदालतमा मुद्दा दर्ता गर्दै
आइतबार, जेठ ७, २०८०
यस प्रकरणमा नेपाल प्रहरील् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरेको छ ।
आइतबार संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन
आइतबार, जेठ ७, २०८०
एमालेले आफू प्रतिपक्ष मात्र नभएर मूलुकलाई सही बाटो देखाउंने मार्ग दर्शक पनि भएको दाबी गरेको छ । त्यस कारण सरकारको निती तथा कार्यक्रममा केही नयां नभएको र यसले झारा मात्र टारेको बताएको छ । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमको गहिरो रूपमा अध्ययन गरेर् आइतबार ओलीले गर्न लाग्नु भएको टिप्पणीलाई...
अब अगाडि बढ्ने भयो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम
शनिबार, जेठ ६, २०८०
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माण सम्पन्न भएका विमानस्थललाई क्षमतामा उपयोगमा ल्याउने जानकारी पनि दिनु भएको छ ।


