प्रतिनिधि सभा बैठक सुरू भयाे
                        
                        
                                                
                                             
                                                                    प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
नेकपा एमालेले संसदमा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्दै विरोध गरेको छ। एमालेले बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै विरोध गरेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:०८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    