NRN
अराजकता मच्चाउनेलाई कारबाही  गर्छाै : गृहमन्त्री
अराजकता मच्चाउनेलाई कारबाही गर्छाै : गृहमन्त्री यसैबीच गृहमन्त्री श्रेष्ठले त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा दाेषी देखिएकाहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने
राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने बजेटले मूलुकको आर्थिक अबस्थामा सुधार ल्याउंन नसक्ने निष्कर्ष निकालेको नेकपा एमालेले बजेट सच्याउन माग पनि गर्दै आइरहेको छ।
रास्वपा सांसदकाे प्रश्न : याे कस्ताे बजेट ?
रास्वपा सांसदकाे प्रश्न : याे कस्ताे बजेट ? गरिबहरुलाई बढी कर लगाउने, यो स्वीकार्य छैन’ सांसद श्रेष्ठले भनिन्।
प्रतिनिधि सभामा बजेटमाथिको छलफल
प्रतिनिधि सभामा बजेटमाथिको छलफल अन्य विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।
आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड
आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड संसद् सचिवालयले जानकारी दिएका छन् ।
कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा
कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।
प्रतिनिधि सभा बैठक सुरू भयाे
प्रतिनिधि सभा बैठक सुरू भयाे एमालेले बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै  विरोध गरेका छन्।
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै तर, बिपक्ष दलले नमानेपछि संसद सोमबारसम्मका लागि स्थगित भएको थियो । आइतबार स्थगित भएको संसद सोमबार सन्चालन हुन लागेको हो । सोमबार पनि संसद चल्ने हो कि होइन निश्चित छैन ।
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित यसरी बैठक स्थगित भएपछि आइतबार तय गरिएकाे कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने जानकारी दिइए अनुसार बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल गरिने भएको छ ।
अब उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नु पर्ने
अब उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नु पर्ने सूचनाको बेवास्ता गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही गरीने जानकारी समेत महानगरपालिकाले दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर जानु हुंदै
प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर जानु हुंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्कदै हुनुहुन्छ ।
Weather Update