‘प्रचण्ड’ भन्छन् , तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने
आइतबार, असार १७, २०८०
प्रचण्ड’ले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्लेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्याए ।
पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरू
शुक्रबार, असार १५, २०८०
राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यमन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
बिहीबार, असार १४, २०८०
बालुवाटारमा भएकाे भेटमा समसामयिक विषयमा छलफल भएको तथा अध्यक्ष तिमिल्सिनाले कैही दिनअघि चीन भ्रमणका क्रममा भएका भेटवार्ता र कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएकाे तिमिल्सिनाको सचिवालयले बताएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठकाे पाँच दिने भ्रमण चीनमा
बुधबार, असार १३, २०८०
नारायणकाजी श्रेष्ठले भ्रमणको क्रममा श्रेष्ठले भूकम्पपछि पुननिर्माण भएक यींग्छु भूकम्पस्थल र जिपिङ्गपुस्थित हाइड्रो जक्सन तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।
संसदमा अर्थमन्त्रीले भने, जिल्ला निर्वाचन कार्यालय खारेज गर्दैनौं
मंगलबार, असार १२, २०८०
‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज हुँदैन। म विश्वास दिलाउँछु,’ ।
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित
मंगलबार, असार १२, २०८०
जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।
नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने, रक्षामन्त्री खड्का
सोमबार, असार ११, २०८०
त्यसैले नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु,’।
नेपाली कांग्रेसकाे सदस्यता वितरण अनलाइर्नबाटै, सहज बनाउने तयारी
सोमबार, असार ११, २०८०
अनलाइनबाटै सदस्यता खुला गरिनेछ, पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको महामन्त्री गगन थापाले जारी गरेकाे सूचनामा बताइएकाे छ ।
सोमबार न्यायाधीश ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी हुने शाह विरुद्ध मुद्दा
सोमबार, असार ११, २०८०
मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका थिए,यस्ताे अभिव्यक्ति संविधान विपरीत र कानुनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।
रास्वपा सांसद मनिष झा भन्छन् मुलुकमा उपराष्ट्रपति पद आवश्यक छैन
आइतबार, असार १०, २०८०
सांसद मनिष झाकाे कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने बताए ।
मेयर शाह विरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी
आइतबार, असार १०, २०८०
अधिवक्ता वर्षाकुमारी झाले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएता पनि इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिने जनाइएको छ ।


