NRN
सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
उपप्रधानमन्त्री खड्काको नेतृत्वमा बार्ता टोली गठन
उपप्रधानमन्त्री खड्काको नेतृत्वमा बार्ता टोली गठन सरकारले बार्ता टोली गठन गरेपछी नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन्।
३ मन्त्री नियुक्त, स्वास्थ्यमा मोहन बस्नेत
३ मन्त्री नियुक्त, स्वास्थ्यमा मोहन बस्नेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।
सरकार र महावीर पुनबीच सम्झौता
सरकार र महावीर पुनबीच सम्झौता नेपाल सरकार र राष्ट्रीय आबिष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सम्झौता भएको छ । यस्तो छ सम्झौता….।
सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल
सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्  । 
सोमबारसम्म  महावीर पुनको माग पूरा गर्न सरकार तयार
सोमबारसम्म महावीर पुनको माग पूरा गर्न सरकार तयार सोमबारसम्म महावीर पुनको माग पूरा गर्न सरकार तयार
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने पदका लागि परिपूर्ति गर्न बैठक तय गरिएको जानकारी दिइएको छ ।
बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी
बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।
उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा
उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो  । तीनवटै  निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेकाे छ । 
चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेको फराकिलो अग्रता
चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेको फराकिलो अग्रता चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
जसपा अध्यक्ष यादवको फराकिलो अग्रता
जसपा अध्यक्ष यादवको फराकिलो अग्रता बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् ।
तनहुँबाट  रास्वपाका डा वाग्ले विजयी
तनहुँबाट रास्वपाका डा वाग्ले विजयी तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।
Weather Update