NRN
अध्यक्ष केपी शर्मा ओली र चिनियाँ नेता युआन च्या च्युन बिच भेटवार्ता
अध्यक्ष केपी शर्मा ओली र चिनियाँ नेता युआन च्या च्युन बिच भेटवार्ता बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको उक्त टोली आज स्वदेश फर्किदै छ ।
अर्थमन्त्री डा. महत : मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ
अर्थमन्त्री डा. महत : मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ बैठकको लाइभ प्रक्रियाले पार्टीभित्रका धेरै भ्रमहरू चिरेको छ, पार्टीभित्र धेरै किचलो भएको भ्रम फैलाइएको थियो, अब सबैलाई क्लियर भयो’ उनले भने ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट मन्त्री बन्दै रामेश्वर र कैलाश
सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट मन्त्री बन्दै रामेश्वर र कैलाश उनी फर्किए लगत्तै सरकार विस्तार हुने स्रोतको दाबी छ ।
डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुकाे माग
डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुकाे माग पार्टी केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्ष बनेपनि कोइरालालाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।
वामदेव गौतम भन्छन् सबै कम्युनिष्ट एकैठाउँ आउनुपर्छ
वामदेव गौतम भन्छन् सबै कम्युनिष्ट एकैठाउँ आउनुपर्छ नेता गौतमले पुष्पलालले देख्नुभएको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताए।
सत्तारूढ दल कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
सत्तारूढ दल कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए ।
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा लिइएकाे र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । 
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको  इटली भ्रमण स्वीकृतसँगै गर्याे अरू दुई निर्णय
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृतसँगै गर्याे अरू दुई निर्णय साथै मन्त्रिपरिषदले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
नेकपा एमालेका महासचिव : पोखरेल विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन्‌ बढ्‌यो
नेकपा एमालेका महासचिव : पोखरेल विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन्‌ बढ्‌यो नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठिक छुट्याउनेगरी समस्याको समाधान गर्न छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उनको भनाइ छ । 
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै आज दिउँसो बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ।
एमालेद्धारा संसदीय र प्रचार विभागमा सदस्य मनोनित
एमालेद्धारा संसदीय र प्रचार विभागमा सदस्य मनोनित त्यसैगरी सूर्यमणी गौतम, गणेश पाण्डे, दिपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई पनि विभागमा मनोनयन गरिएको छ ।
रातकाे १० बजे भयाे सुदूरपश्चिम प्रदेशको बजेट पास
रातकाे १० बजे भयाे सुदूरपश्चिम प्रदेशको बजेट पास प्रतिपक्षमा रहेको राप्रपाका एक जना सांसद बैठकमा सहभागी भएपछि बजेट पास भएको हो । अन्यथा प्रतिपक्षको उपस्थिति बिना भने बजेट पास हुने थिएन ।
Weather Update