एमालेको अवरोधपछि संसद् बैठक स्थगित
बुधबार, साउन २४, २०८०
देवराज घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
बुधबार, साउन २४, २०८०
दुई सातादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन ।
सदन सुचारू गर्न प्रधानमन्त्रीनिवासमा तीन शीर्ष नेताहरूबीच छलफल
मंगलबार, साउन २३, २०८०
प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
संसदीय समितिको मिल्यो भागबण्डा, कस्काे नेतृत्वमा के ?
सोमबार, साउन २२, २०८०
शीर्ष नेतृत्वको बैठक मध्याह्न १२ बजे सभामुखको संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण सारियो
बुधबार, साउन १७, २०८०
नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।
२२ गतेसम्मका लागि सूचना टाँसेर स्थगित प्रतिनिधि सभाको बैठक
मंगलबार, साउन १६, २०८०
अब प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजे बस्नेछ।
आज कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने अन्तिम दिन
मंगलबार, साउन १६, २०८०
सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै
मंगलबार, साउन १६, २०८०
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले दुई पार्टीबीच एकीकरण घोषणा कार्यक्रम दिउँसो २ बजे राखिएको जानकारी दिए ।
सत्तारूढ दल माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा, विशेष महाधिवेशनबारे छलफल
सोमबार, साउन १५, २०८०
बैठकमा विशेष महाधिवेशनबारे पनि छलफल भएको बताइएको छ ।
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने
सोमबार, साउन १५, २०८०
केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ।
आज नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने
सोमबार, साउन १५, २०८०
राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिनेछ ।
हिक्मतकुमार कार्कीले भने– ‘मुख्यमन्त्री मात्रै ठूूलो कुरा होइन, कुरा मिल्छ भने जुनसुकै दललाई मुख्यमन्त्री दिन तयार छुु’
शुक्रबार, साउन १२, २०८०
कोशीमा नयाँ सरकार गठनका लागि पहल शुुरु भएको छ ।
कांग्रेसका सांसद गगन थापाले तिरे निर्वाचन आयोगलाई १५ हजार जरिबाना
बिहीबार, साउन ११, २०८०
पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,” उनले भनेका छन् ।


