NRN
एमालेको अवरोधपछि संसद् बैठक स्थगित
एमालेको अवरोधपछि संसद् बैठक स्थगित अर्को बैठक साउन २४ बुधबार दिउँसो १  बजेका लागि बोलाइएको छ।
देवराज घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
देवराज घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक दुई सातादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन ।
सदन सुचारू गर्न प्रधानमन्त्रीनिवासमा तीन शीर्ष नेताहरूबीच छलफल
सदन सुचारू गर्न प्रधानमन्त्रीनिवासमा तीन शीर्ष नेताहरूबीच छलफल प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
संसदीय समितिको मिल्यो भागबण्डा, कस्काे नेतृत्वमा के ?
संसदीय समितिको मिल्यो भागबण्डा, कस्काे नेतृत्वमा के ? शीर्ष नेतृत्वको बैठक मध्याह्न १२ बजे सभामुखको संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्।  
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण सारियो
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण सारियो नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।
२२ गतेसम्मका लागि सूचना टाँसेर स्थगित प्रतिनिधि सभाको बैठक
२२ गतेसम्मका लागि सूचना टाँसेर स्थगित प्रतिनिधि सभाको बैठक अब प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजे बस्नेछ।
आज कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने अन्तिम दिन
आज कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने अन्तिम दिन सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले दुई पार्टीबीच एकीकरण घोषणा कार्यक्रम दिउँसो २ बजे राखिएको जानकारी दिए ।
सत्तारूढ दल माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा, विशेष महाधिवेशनबारे छलफल
सत्तारूढ दल माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा, विशेष महाधिवेशनबारे छलफल बैठकमा विशेष महाधिवेशनबारे पनि छलफल भएको बताइएको छ ।
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ।
आज नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने
आज नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिनेछ ।
Weather Update