प्रधानमन्त्री : विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको छ।
शुक्रबार, भदौ २२, २०८०
महामन्त्री गगन थापाको प्रश्न : के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो?
बिहीबार, भदौ २१, २०८०
सांसद थापाले कान्ती बाल अस्पतालमा उपचारका लागि लाइन बस्दा बस्दै बच्चाको मृत्यु भएको घटनाको पनि सत्यतथ्य छानबिन गर्न माग गरे।
प्रतिनिधि सभाको बैठक आज बस्दै
बिहीबार, भदौ २१, २०८०
यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो, मतगणना केहीबेरमा
मंगलबार, भदौ १९, २०८०
अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे
सोमबार, भदौ १८, २०८०
संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।
जसपाले गर्याे विस्तारित बैठकको आह्वान
आइतबार, भदौ १७, २०८०
साे बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीलाई उपस्थित हुन पर्ने उक्त पार्टीले जनाएको छ ।
‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक
शुक्रबार, भदौ १५, २०८०
पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, ‘एमालेभित्र ठुलो चिरा पर्ने संकेत देख्छु’
बिहीबार, भदौ १४, २०८०
साथै उनी भन्छन् जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्छ ।
प्रचण्डले चन्द्रागिरिबाट सुरु गर्ने ‘जनतासँग माओवादी कार्यक्रम’
बिहीबार, भदौ १४, २०८०
माओवादीले मंसिर १६ सम्म जनतासँग माओवादी कार्यक्रम सम्पन्न गरेपछि मंसिरमै विधान सम्मेलन र त्यसको ३ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
एमालेका शीर्ष नेताहरु चढेको जहाज काठमाडौं फिर्ता, पुनः अर्काे जहाजमा जनकपुर प्रस्थान
बुधबार, भदौ १३, २०८०
एउटा जहाज फिर्ता भएपछि पुनः अर्काे जहाजमा नेताहरु काठमाडौंबाट जनकपुर प्रस्थान गरेका छन् ।
समाजवादी मोर्चा नेपालले आज बुटवलमा सभा गर्दै
मंगलबार, भदौ १२, २०८०
अब मोर्चाले १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा सभा हुनेछ ।
आज १० वटा संसदीय समितिको बैठक बस्दै
सोमबार, भदौ ११, २०८०
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसले टुंग्यायो चार समितिका सभापति उम्मेदवार
आइतबार, भदौ १०, २०८०
आज प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।


