नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजदेखि धनगढीमा सुरु
आइतबार, असोज २१, २०८०
रिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापाको असन्तुष्टि
बिहीबार, असोज १८, २०८०
किन आममाफी दिइयो पनि थाहा छैन ।’
औद्योगीकरण गर्न थप लगानीको खाँचो छ: अध्यक्ष नेपाल
मंगलबार, असोज १६, २०८०
अध्यक्ष नेपालले पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने र जनअधिकार स्थापित गर्न सरकारलाई दबाब दिन र मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने पनि बताए ।
अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन मिति गठन
मंगलबार, असोज ९, २०८०
काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने छ ।
एमाले बागमती अधिवेशन : बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल गठन
मंगलबार, असोज ९, २०८०
अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरु
मंगलबार, असोज ९, २०८०
अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा : सभापति र प्रधानमन्त्री खोजीको बहस आवश्यक छ
मंगलबार, असोज २, २०८०
केन्द्रीय समितिको बैठक ४ असोजमा बस्दैछ तर बैठकपूर्व नै डा.शेखर कोइरालाले आफ्नो समूहको बैठक डाके पनि शर्माले यसमा सहभागिता नजनाउने संकेत गरेका छन्।
देशभरका नासुले प्रधानमन्त्रीलाई 'नासुका आँसु देख्नुभएन?' भन्दै पठाए एसएमएस
शुक्रबार, भदौ २९, २०८०
सेवा प्रवेशको लागि चौथो, छैटौँ, नवौँ र एघारौँ तहलाई प्रवेश बिन्दु कायम गरियोस् ? सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् ।’
एकीकृत समाजवादीकाे केन्द्रीय सदस्यमा २१ जना मनोनित
बिहीबार, भदौ २८, २०८०
एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष रहेका सुदेश पराजुली पनि केन्द्रीय सदस्य मनोनित भएका छन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको बैठक आज बस्दै
बिहीबार, भदौ २८, २०८०
आजको बैठकका लागि शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय गरिएको छैन ।
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
बुधबार, भदौ २७, २०८०
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा भोलि हुने
सोमबार, भदौ २५, २०८०
सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
प्रधानमन्त्रीले ‘प्रचण्ड’ले चीन भ्रमणबारे गरे दलहरुसँग छलफल
आइतबार, भदौ २४, २०८०
प्रधानमन्त्री प्रचण्डले आजै साँझ परराष्ट्रविज्ञहरुसँग पनि चीन भ्रमणबारे छलफल गर्ने तय भएको छ।


