रास्वपाले बोलायो आज साझ ५ बजे सचिवालय बैठक
बुधबार, मंसिर २०, २०८०
एकीकृत समाजवादीले गर्याे जेठमा महाधिवेशन गर्ने निर्णय
मंगलबार, मंसिर १९, २०८०
यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो ।
महामन्त्री विश्वप्रकाश शर्मा : अहिले सरकार फेरबदलको कुरा भएको छैन
मंगलबार, मंसिर १९, २०८०
उनी भन्छन्, “मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।”
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
विधान अनुसार रास्वपाको केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ ।
सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय
बुधबार, मंसिर १३, २०८०
नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट...
आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै
बुधबार, मंसिर ६, २०८०
संकल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ ।
कोप-२८ मा सहयोगको याचना हैन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री प्रचण्ड
शनिबार, मंसिर २, २०८०
नेपालले कोप-२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा उच्चस्तरीय सत्रलाई यही मङ्सिर १६ गते प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ।
अर्थ समितिको बैठक आज बस्दै
शुक्रबार, कात्तिक २४, २०८०
समितिमा आन्तरिक छलफल हुने र १६ औं पञ्चवर्षिय योजना सम्बन्धमका साथै मौद्रिक नीति र नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा छलफल हुनेछ ।
माओवादीले मंसिर २२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
मंगलबार, कात्तिक १४, २०८०
मुलुकको पछिल्लो राजनीतिक अवस्था सम्बन्धमा अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै देशी विदेशी प्रतिगामी शक्तिहरू षडयन्त्रमुलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्टयान खोज्ने, अस्थिरता र अराजकता पैदा गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरू देखिएको उनले ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
शुक्रबार, कात्तिक १०, २०८०
महासचिव गुटरेस नेपाल भ्रमणका क्रममा कात्तिक १४ संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तालिका छ । उनको सम्बोधनपछि चालु संसद् अधिवेशन अन्त्य गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री कार्कीलाई जसपाले पनि विश्वासको मत दिने
बुधबार, कात्तिक १, २०८०
विश्वासको मत माग्दै गरेको सम्बोधनमा उनले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउनका लागि आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका थिए।
सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति , आन्दोलनका कार्यक्रम फिर्ता
आइतबार, असोज २८, २०८०
सहमतिपछि एक सातादेखि जारी आन्दोलन पनि फिर्ता लिइएको उनले बताए। संघीय निजामती सेवा ऐनमा आफूहरूलाई विभेद गरिएको भन्दै कर्मचारी आन्दोलित बनेका थिए।
कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय
शुक्रबार, असोज २६, २०८०
आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन् । जुन नियुक्ती बारेमा राप्रपाले पनि आफ्नो धारणा बनाउन बैठक बोलाएको थियो ।


