अर्थमन्त्री भन्छन् : बजेट गाह्राे समयमा आएकाे हाे
सोमबार, जेठ २९, २०८०

सोमबार अर्थमन्त्रीले जवाफ दिने
सोमबार, जेठ २९, २०८०
अर्थमन्त्रीले दिनु हुने भनिएको जबाफ सोमबार दिनु हुने भएको हो ।

मशालसँग एकता गर्दै मोहन वैद्य
आइतबार, जेठ २८, २०८०
यसैगरी बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनलाई समर्थन गर्ने र विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाइएका आफ्ना कार्यककर्ताको रिहाइको लागि प्रदर्शन गर्ने निर्णय गरिएकाे कुरा प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिनिधि सभाको बैठक चल्दै
आइतबार, जेठ २८, २०८०
अर्थमन्त्री प्रकाशशरण महतले आजैको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्नेछन्।

अराजकता मच्चाउनेलाई कारबाही गर्छाै : गृहमन्त्री
शुक्रबार, जेठ २६, २०८०
यसैबीच गृहमन्त्री श्रेष्ठले त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा दाेषी देखिएकाहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने
शुक्रबार, जेठ २६, २०८०
बजेटले मूलुकको आर्थिक अबस्थामा सुधार ल्याउंन नसक्ने निष्कर्ष निकालेको नेकपा एमालेले बजेट सच्याउन माग पनि गर्दै आइरहेको छ।

रास्वपा सांसदकाे प्रश्न : याे कस्ताे बजेट ?
बुधबार, जेठ २४, २०८०
गरिबहरुलाई बढी कर लगाउने, यो स्वीकार्य छैन’ सांसद श्रेष्ठले भनिन्।

प्रतिनिधि सभामा बजेटमाथिको छलफल
बुधबार, जेठ २४, २०८०
अन्य विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।

आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड
बुधबार, जेठ २४, २०८०
संसद् सचिवालयले जानकारी दिएका छन् ।

कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा
मंगलबार, जेठ २३, २०८०
संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।

प्रतिनिधि सभा बैठक सुरू भयाे
मंगलबार, जेठ २३, २०८०
एमालेले बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै विरोध गरेका छन्।

सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
सोमबार, जेठ २२, २०८०
तर, बिपक्ष दलले नमानेपछि संसद सोमबारसम्मका लागि स्थगित भएको थियो । आइतबार स्थगित भएको संसद सोमबार सन्चालन हुन लागेको हो । सोमबार पनि संसद चल्ने हो कि होइन निश्चित छैन ।

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
आइतबार, जेठ २१, २०८०
यसरी बैठक स्थगित भएपछि आइतबार तय गरिएकाे कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।