राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज बिहान ९ बजेबाट सुरु
बिहीबार, माघ ११, २०८०
निर्वाचन आचारसंहिता उलङ्घन गर्दै शेखर कोइराला निवासमा चियापान
बुधबार, माघ १०, २०८०
कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुझायो ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र
मंगलबार, माघ ९, २०८०
जवाफमा प्रधानमन्त्रीले माग अधिकतम कार्यान्वयन गर्ने वचन दिएका छन् ।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
सोमबार, माघ ८, २०८०
गृहमन्त्री श्रेष्ठले प्रहरीको सुरुवाती अनुसन्धानले नै जनताले न्याय पाउने वा नपाउने भन्ने निर्क्योल गर्ने भएकाले अपराध अनुसन्धानमा कुनै कमजोरी नगर्न समेत आग्रह गरे ।
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने
आइतबार, पुस २९, २०८०
आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।
सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल
आइतबार, पुस २९, २०८०
यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् ।
भारतसँग भएका सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन
बुधबार, पुस २५, २०८०
यस्तै, नेपाल सन्धि ऐन अनुसार नेपाल सरकार पक्ष भई विभिन्न वा ती मुलुकका सरकारी सङ्घ सङ्गठनसँग गरेका सम्झौता, त्यसको अवस्था, सम्झौताको मिति, अनुमोदन गरेका र गर्न बाँकी रहेका सम्झौताको विवरण उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित
मंगलबार, पुस २४, २०८०
गत साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो ।
राप्रपा का अम्बरबहादुर विष्टलाई नेकपा एमालेले पनि समर्थन गर्ने, आज निर्वाचन
मंगलबार, पुस २४, २०८०
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन् ।
राष्ट्रिय सभाका लागि माओवादीले टुंग्यायो ६ उम्मेद्वारको नाम
आइतबार, पुस २२, २०८०
१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो ।
राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिटको टुंगो
आइतबार, पुस २२, २०८०
जसको लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री 'प्रचण्ड' ले पाए सफाइ
शुक्रबार, पुस २०, २०८०
उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठी लगायतले सर्वोच्चमा उजुरी दिएका थिए ।
राष्ट्रियसभामा भागबण्डा मिलाउन गठबन्धनका चार दलबीच छलफल, साँझ ५ बजे एमालेसँग पनि छलफल
बुधबार, पुस १८, २०८०
सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो ।


