विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्
सोमबार, फागुन १४, २०८०
माओवादी बैठकको समय सर्यो
आइतबार, फागुन १३, २०८०
यसअघि शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।
प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
शुक्रबार, फागुन ११, २०८०
सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै एमालेले माग्याे बालकुमारी घटनाको छानविन प्रतिवेदन
शुक्रबार, फागुन ११, २०८०
त्यसैगरी, गौतमबुद्धको अस्तुधातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ बर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटनमन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनीपनि सरकारमा बस्न नहुने एमालेको माग छ ।
बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
बिहीबार, फागुन १०, २०८०
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए ।
एमालेद्वारा एकसाथ मन्त्री ज्वाला, किराँती र बस्नेतको राजीनामा माग
बिहीबार, फागुन १०, २०८०
त्यस्तै, बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे ।
महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने
मंगलबार, फागुन ८, २०८०
कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव पौडेलले बताए ।
गठबन्धनकाे विषयमा देउवा र गगनबीच मिलेनपछि वार्ता निष्कर्षविहीन
सोमबार, फागुन ७, २०८०
जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।
मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग
आइतबार, फागुन ६, २०८०
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।
समाजवादी मोर्चाको संयोजक बने ‘विप्लव’
आइतबार, फागुन ६, २०८०
अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भएकाे छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
बिहीबार, फागुन ३, २०८०
बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ ।
प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, ‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु’
मंगलबार, फागुन १, २०८०
उनले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्यालाई जतिसक्दो चाँडो निराकरण गर्न आफू लागि परेको समेत बताएका छन् ।
भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्णसमर्थन र सहयोग हुन्छ : प्रधानमन्त्री 'प्रचण्ड'
आइतबार, माघ २८, २०८०
त्यसका लागि नवीनतम प्रविधि प्रयोग गर्न उनले आयोगलाई सुझावसमेत दिए ।


