नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को ७ बुँदे सहमति
मंगलबार, फागुन २९, २०८०
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप
मंगलबार, फागुन २९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्याे ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी
सोमबार, फागुन २८, २०८०
गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।
राष्ट्रिय सभा अध्यक्षमा सांसद नारायण दाहाल र युवराज शर्माकाे उम्मेदवारी दर्ता
सोमबार, फागुन २८, २०८०
यससँगै अध्यक्ष पदको लागि इच्छुकले सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान छ । जसको भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ
आइतबार, फागुन २७, २०८०
सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन् ।
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी
आइतबार, फागुन २७, २०८०
उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।
सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त
मंगलबार, फागुन २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार सबै मन्त्रीहरूलाई बर्खास्त गरेर चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
सोमबार, फागुन २१, २०८०
राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी भने फागुन २९ गते गर्ने तयारी गरिएको छ ।
प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
सोमबार, फागुन २१, २०८०
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रुलिङ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष केपी शर्मा ओली पुगे बालुवाटार
आइतबार, फागुन २०, २०८०
सत्ता गठबन्धनमा अविश्वास बढेसँगै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका ओलीले टिआरसी विधेयक लगायत राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सहकार्यको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
बालुवाटारमा प्रधानमन्त्री 'प्रचण्ड' ले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै भेट
आइतबार, फागुन २०, २०८०
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका थिए ।
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदकाे कार्यकाल आजबाट सकिँदै
आइतबार, फागुन २०, २०८०
विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।
माओवादीका प्रदेश इन्चार्ज हेरफेर
मंगलबार, फागुन १५, २०८०
मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।


