NRN
सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन गृहमन्त्री लामिछानेकाे निर्देशन
सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन गृहमन्त्री लामिछानेकाे निर्देशन गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।
कांग्रेसले माग्याे उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा
कांग्रेसले माग्याे उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा म आग्रह गर्न चाहन्छु मेरो मित्र माननीय गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रश्तुत गर्नुस् ।’
प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए तेस्रो पटक विश्वासको मत
प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए तेस्रो पटक विश्वासको मत चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए ।
लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले माग्याे प्रधानमन्त्रीसगँ जवाफ
लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले माग्याे प्रधानमन्त्रीसगँ जवाफ नेपाल प्रहरीले गृहमन्त्रीज्यूलाई स्यालुट गर्दै आफ्नो मुद्दामा आफैं दोषी ठहर गर्नेगरी अनुसन्धान होला कि नहोला ।’
राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।
नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को ७ बुँदे सहमति
नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को ७ बुँदे सहमति तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्याे ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्याे ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।
राष्ट्रिय सभा अध्यक्षमा सांसद नारायण दाहाल र युवराज शर्माकाे उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा सांसद नारायण दाहाल र युवराज शर्माकाे उम्मेदवारी दर्ता यससँगै अध्यक्ष पदको लागि इच्छुकले सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान छ । जसको भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन् ।
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।​
Weather Update