सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त
मंगलबार, फागुन २२, २०८०

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
सोमबार, फागुन २१, २०८०
राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी भने फागुन २९ गते गर्ने तयारी गरिएको छ ।

प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
सोमबार, फागुन २१, २०८०
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रुलिङ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष केपी शर्मा ओली पुगे बालुवाटार
आइतबार, फागुन २०, २०८०
सत्ता गठबन्धनमा अविश्वास बढेसँगै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका ओलीले टिआरसी विधेयक लगायत राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सहकार्यको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्री 'प्रचण्ड' ले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै भेट
आइतबार, फागुन २०, २०८०
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका थिए ।

राष्ट्रियसभा अध्यक्षसहित २० सांसदकाे कार्यकाल आजबाट सकिँदै
आइतबार, फागुन २०, २०८०
विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।

माओवादीका प्रदेश इन्चार्ज हेरफेर
मंगलबार, फागुन १५, २०८०
मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।

विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्
सोमबार, फागुन १४, २०८०
विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

माओवादी बैठकको समय सर्यो
आइतबार, फागुन १३, २०८०
यसअघि शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।

प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
शुक्रबार, फागुन ११, २०८०
सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै एमालेले माग्याे बालकुमारी घटनाको छानविन प्रतिवेदन
शुक्रबार, फागुन ११, २०८०
त्यसैगरी, गौतमबुद्धको अस्तुधातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ बर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटनमन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनीपनि सरकारमा बस्न नहुने एमालेको माग छ ।

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
बिहीबार, फागुन १०, २०८०
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए ।

एमालेद्वारा एकसाथ मन्त्री ज्वाला, किराँती र बस्नेतको राजीनामा माग
बिहीबार, फागुन १०, २०८०
त्यस्तै, बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे ।