NRN
लुम्बिनीमा जोखबहादुर महरा नयाँ मुख्यमन्त्री बन्दै
लुम्बिनीमा जोखबहादुर महरा नयाँ मुख्यमन्त्री बन्दै प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
जसपाबाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने
जसपाबाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने उनको निधनपछि जसपाको समानुपातिक तर्फको मुस्लिम कोटाको अन्तिम कल्सटरमा नाम रहेका खानले मौका पाएकी हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।
संवैधानिक परिषदको बैठक आज बस्दै
संवैधानिक परिषदको बैठक आज बस्दै यही विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलसमेत गरेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ ।
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले  दिइन् राजीनामा
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।
गृहमन्त्री लामिछानेले दिए संसदीय समितिमा विनोद चौधरी र दुर्गा प्रसाईंबारे स्पष्टीकरण
गृहमन्त्री लामिछानेले दिए संसदीय समितिमा विनोद चौधरी र दुर्गा प्रसाईंबारे स्पष्टीकरण ‘हाम्रा राष्ट्रसेवक कसैको भाँडा माझेर, लुगा धोएर बस्दैनन्’, उनले भने, ‘आवश्यकता भएको खण्डमा अनुसार कदम चाल्दै जानेछौँ ।’
सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने
सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
नेकपा एमालेको सचिवालयको बैठक बस्दै
नेकपा एमालेको सचिवालयको बैठक बस्दै बैठक राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न एमालेले सचिवालय बोलाएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की र रिक्त सदस्यमा खड्का र राई नियुक्त
कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की र रिक्त सदस्यमा खड्का र राई नियुक्त बैठकले प्रदेशसभाका दुईजना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।
अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त
अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त महत र अधिकारी नेकपा (एमाले) निकाट हुन् भने पाँडे रास्वपा केन्द्रीय सदस्य हुन् ।
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, दीपक मनाङे चौथो पटक बने मन्त्री
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, दीपक मनाङे चौथो पटक बने मन्त्री सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन् ।
Weather Update