चौथो पटक प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते आइतबार पहिलो संसद् सम्बोधन गर्ने
मंगलबार, साउन १, २०८१
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार
सोमबार, असार ३१, २०८१
यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताए ।
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल
सोमबार, असार ३१, २०८१
सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ
सोमबार, असार ३१, २०८१
प्रधानमन्त्रीको साथै अन्य २१ जना मन्त्रीहरूको शपथ लिएका छन् ।
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने
सोमबार, असार ३१, २०८१
यादव प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि
आइतबार, असार ३०, २०८१
त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक
शुक्रबार, असार २८, २०८१
राजनीतिक स्थिरता दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको उनको भनाइ छ ।
प्रधानमन्त्रीकाे दाबी 'दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो ।
शुक्रबार, असार २८, २०८१
संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने
शुक्रबार, असार २८, २०८१
प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् ।
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
मंगलबार, असार २५, २०८१
सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।
रास्वपाको आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस
मंगलबार, असार २५, २०८१
अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन
सोमबार, असार २४, २०८१
समितिले के प्रतिवेदन बुझायो भन्ने खुल्न सकेको छैन ।
एमाले सांसद ठाकुर गैरे भन्छन्, अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन
सोमबार, असार २४, २०८१
देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए ।


