NRN
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते आइतबार पहिलो संसद् सम्बोधन गर्ने
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते आइतबार पहिलो संसद् सम्बोधन गर्ने आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताए ।
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ 
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ  प्रधानमन्त्रीको साथै अन्य २१ जना मन्त्रीहरूको शपथ लिएका छन् । 
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने  यादव प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक
हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक राजनीतिक स्थिरता दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको उनको भनाइ छ ।
प्रधानमन्त्रीकाे दाबी 'दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो ।
प्रधानमन्त्रीकाे दाबी 'दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् ।
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।
रास्वपाको आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस
रास्वपाको आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन
रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन समितिले के प्रतिवेदन बुझायो भन्ने खुल्न सकेको छैन ।
Weather Update