जुट्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा दलहरूबीच सहमति
बिहीबार, साउन १७, २०८१
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा
बुधबार, साउन १६, २०८१
पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए ।
साँझ ५ बजेका लागि सर्यो संसदीय सुनुवाइ समितिको बैठक
सोमबार, साउन १४, २०८१
यसबारे समितिको साउन ९ को बैठकमा सांसदहरूले प्रधानमाथि प्रश्न गर्दा उनले जबाफ नै दिएनन् ।
कोशी सरकार छाड्दै माओवादी केन्द्र, ४ मन्त्रीले राजीनामा दिने
शुक्रबार, साउन ११, २०८१
संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ वैशाख २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, साउन ९, २०८१
नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री आचार्यसहित एमाले–कांग्रेसका ९ मन्त्रीले लिए शपथ
बुधबार, साउन ९, २०८१
आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।
एनआरएनलाई प्रधानमन्त्रीको यस्तो आग्रह : औधोगिक क्षेत्रमा लगानी गर्नुस
सोमबार, साउन ७, २०८१
प्रधानमन्त्रीसंगको भेटमा संघकी उपाध्यक्ष रोजीना प्रधान राई लगायत अतुल कोइराला, हीराधन राई, भूषण घिमिरे, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशब तिमिल्सिना राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
आइतबार, साउन ६, २०८१
कांग्रेसको संसदीय दलको आइतबारको बैठकले लामालाई मुख्यमन्त्रीमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई रास्वपाको ह्वीप
आइतबार, साउन ६, २०८१
आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ ।
नेपाली कांग्रेसका महामन्त्री थापा भन्छन्, कांग्रेसले कमजोरी हटाएर आफूलाई सुधार्नुपर्छ
आइतबार, साउन ६, २०८१
कांग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने थापाले बताए ।
सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल
बिहीबार, साउन ३, २०८१
छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
बागमतीका मुख्यमन्त्रीले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने
बुधबार, साउन २, २०८१
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
मंगलबार, साउन १, २०८१
मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए ।


