नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन
शुक्रबार, भदौ ७, २०८१
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय
बुधबार, भदौ ५, २०८१
त्यस्तै पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने र त्यसपछिमात्रै उनीमाथि थप कारबाही गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ ।
मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय
बुधबार, भदौ ५, २०८१
उनलाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै रास्वपाले स्पष्टीकरण माग गरेको हो ।
सुदूरपश्चिम निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक बहुमतले पारित
मंगलबार, भदौ ४, २०८१
व्यापक छलफल पश्चात् विधेयक पारित हुने चरणमा गएको छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ,’ उनले भनिन् ।
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल
मंगलबार, भदौ ४, २०८१
कार्यक्रममा सामाजिक अभियन्ता एवं गिरी पत्नी भारती सिलवाल गिरीको पनि सहभागि रहने जनाइएको छ ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने
आइतबार, भदौ २, २०८१
नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी
सोमबार, साउन २८, २०८१
काँग्रेस-एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
सोमबार, साउन २८, २०८१
विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
सर्यो माओवादी स्थायी समिति बैठकको समय
सोमबार, साउन २८, २०८१
खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन् ।
रास्वपार्टीका निलम्बित महामन्त्री डा. ढकालले प्रधानमन्त्री ओलीलाई बुझाए १५ बुँदे सुझाव
सोमबार, साउन २८, २०८१
डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन् ।
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास
बिहीबार, साउन २४, २०८१
२९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताइन् ।
शीर्ष नेतालाई बुझाइयो टीआरसी विधेयकको प्रतिवेदन
बुधबार, साउन २३, २०८१
गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
शुक्रबार, साउन १८, २०८१
यसअघि एक मन्त्रीले राजीनामा दिइसकेका छन् । नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले राजीनामा दिएका हुन् ।


