NRN
'सार्वजनिक स्थलमा राष्ट्रपति' भन्ने कार्यक्रम सुरूवात भक्तपुर दरबार स्क्वायरबाट
'सार्वजनिक स्थलमा राष्ट्रपति' भन्ने कार्यक्रम सुरूवात भक्तपुर दरबार स्क्वायरबाट कार्यक्रम अन्तर्गत पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले स्थानीयसँग भलाकुसारी गर्नेछन् । 
स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दै
स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दै यो ऐन संशोधनका लागि कर्मचारीले दलहरुलाई दबाब दिइरहेका छन् ।
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने  'प्रचण्ड' को चेतावनी
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने 'प्रचण्ड' को चेतावनी ‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।’
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने त्यसै कार्यक्रमअन्तर्गत पौडेल पहिलो पटक भोलि (शुक्रबार) भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक  दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।
सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै जसपा सांसद राजकिशोर यादवको प्रश्न
सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै जसपा सांसद राजकिशोर यादवको प्रश्न सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।
नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी
नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी धेरै नेता दुवै लिस्टमा परेका छन् । २०२ जना पोलिटब्युरो सदस्यको मतगणना दिउँसो हुँदैछ ।
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाटै गर्न सरकारलाई ‘प्रचण्ड’ काे चुनौती
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाटै गर्न सरकारलाई ‘प्रचण्ड’ काे चुनौती म आफैले यो सरकार स्वार्थसमूहहरूले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै लज्जित भएको छ ।’
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् । 
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।
मन्त्री भण्डारी भन्छन्,  एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ
मन्त्री भण्डारी भन्छन्, एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।
Weather Update