NRN
रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न अध्यक्ष प्रचण्डको आग्रह
रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न अध्यक्ष प्रचण्डको आग्रह निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक–एक वटा पद रिक्त छ। तर आजको बैठकमा तीन वटै आयोगको एजेण्डा समावेश गरिएको छैन ।
लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन सहकारी संस्थाका पीडितले गरे नाराबाजी
लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन सहकारी संस्थाका पीडितले गरे नाराबाजी सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ ।
उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै रास्वपाकाे आपत्ति
उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै रास्वपाकाे आपत्ति मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित चेक अनादरको भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिई खातामा आवश्यक रकम जम्मा गर्न खातावालालाई जानकारी दिई अभिलेख राख्नुपर्ने व्यवस्था राखिएको छ । 
सांसद पौडेलले गरिन् बाल श्रम शोषण गरेको आरोप लागेकी एमाले सांसद शर्मालाई कारबाहीकाे माग
सांसद पौडेलले गरिन् बाल श्रम शोषण गरेको आरोप लागेकी एमाले सांसद शर्मालाई कारबाहीकाे माग ‘निकृष्ट प्रकारले बालश्रम प्रयोग गरेको देखिन्छ । माननीयज्यू, जो कानुन बनाउनुहुन्छ,’ उनले भनिन्, ‘कानुनले नै बालश्रमलाई निषेधित गरेको छ । कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ ।’
कर्मचारीको अमेरिकाको  भ्रमण रद्द गराएकोमा सांसद दुर्गा राईको आपत्ति
कर्मचारीको अमेरिकाको भ्रमण रद्द गराएकोमा सांसद दुर्गा राईको आपत्ति राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री  गुप्तासँग जवाफ मागेकी हुन् । 
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले गरे बहिष्कार
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले गरे बहिष्कार ३० भदौभित्र विशेष नगरसभा बोलाउनु पर्ने दबावमा मेयर लामा छिन् ।
संविधानविपरीत अभिव्यक्ति दिने नेताहरूको भण्डाफोर गर्न प्रचण्डको निर्देशन
संविधानविपरीत अभिव्यक्ति दिने नेताहरूको भण्डाफोर गर्न प्रचण्डको निर्देशन छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’ 
महानगरपालिकाका मेयर बालेनको कार्यशैलीमाथि उपमेयर सुनिता डंगोलको असन्तुष्टि
महानगरपालिकाका मेयर बालेनको कार्यशैलीमाथि उपमेयर सुनिता डंगोलको असन्तुष्टि उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो ।
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।
साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै ढकालले गरे रास्वपामा पुनरावेदन
साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै ढकालले गरे रास्वपामा पुनरावेदन महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने पनि दाबी गरेका छन् ।
अर्थमन्त्रीको दाबी भन्छन्, वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ
अर्थमन्त्रीको दाबी भन्छन्, वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए ।
Weather Update