राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
बुधबार, असोज ९, २०८१
निर्वाचन आयोगको स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
बुधबार, असोज ९, २०८१
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
आइतबार, असोज ६, २०८१
सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।
उपप्रधान तथा शहरी विकासमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
शुक्रबार, असोज ४, २०८१
संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली अमेरिका उडेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान
शुक्रबार, असोज ४, २०८१
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काम गरेर देखाउने बाहेकको एजेण्डा नभएको प्रधानमन्त्री ओलीको दाबि
बिहीबार, असोज ३, २०८१
प्रधानमन्त्री ओलीले युवा–पुस्ताकै बलमा मुलुक रुपान्तरण गर्न सकिने बताए ।
मन्त्रिपरिषद्को बैठक आज बस्दै
बुधबार, असोज २, २०८१
बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुनुका साथै केही थप निर्णय पनि हुन सक्ने बताइएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने
बुधबार, असोज २, २०८१
बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
लोसपा परित्याग गरेका महतोले गरे 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टीको घोषणा
मंगलबार, असोज १, २०८१
यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।
रास्वपाको पहिलो राष्ट्रिय भेला सुरू
मंगलबार, असोज १, २०८१
पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो ।
दोस्रो पटक असोज २ गते विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
सोमबार, भदौ ३१, २०८१
गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा
सोमबार, भदौ ३१, २०८१
मन्त्रिपरिषद् बैठकले आइतबार दुवै सदन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
सोमबार, भदौ ३१, २०८१
सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।


