NRN
नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने
नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई उनले निर्देशन पनि दिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त
गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त यसअघि ७ मन्त्रालय रहेको यहाँ भागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्‍याइएको थियो ।
मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै
मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेलाई न्यायाधीश दाहालको इजलासमा पेश गरिँदै
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेलाई न्यायाधीश दाहालको इजलासमा पेश गरिँदै हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला आइतबार पनि रास्वपा कार्यकर्ताले भने आन्दोलन गर्ने बताएको छ । 
राष्ट्रपतिले विशिष्टसँगै सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि दसैँको टीका लगाइदिने
राष्ट्रपतिले विशिष्टसँगै सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि दसैँको टीका लगाइदिने राष्ट्रपति पौडेलले ११ः३६ बजेको शुभसाइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे ।  
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत साथै उनले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नर्भको बताए ।
एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा गर्ने निर्णय
एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा गर्ने निर्णय बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
दक्षिणकाली दर्शनका लागि पुगे प्रथम महिला सबिता पौडेल र राष्ट्रपति पौडेल
दक्षिणकाली दर्शनका लागि पुगे प्रथम महिला सबिता पौडेल र राष्ट्रपति पौडेल सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए  । 
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लिए पद तथा गोपनीयताको शपथ ग्रहण
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लिए पद तथा गोपनीयताको शपथ ग्रहण संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
मेडिकल व्यवसायी प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
मेडिकल व्यवसायी प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश प्रहरीको साइबर ब्युरोले उनलाई ९ दिनअघि भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।
Weather Update