म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो
आइतबार, कात्तिक २५, २०८१
मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि आफैं अदालतमा उपस्थित हुन्छु : मनाङे
शुक्रबार, कात्तिक २३, २०८१
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, कात्तिक २३, २०८१
साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)ले आइतबार पदाधिकारी बैठक बस्ने
शुक्रबार, कात्तिक २३, २०८१
आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ ।
कार्यभार सम्हाल्न काठमाडौँ आएका नवनियुक्त इजरायली राजदूतको स्वागत
बिहीबार, कात्तिक २२, २०८१
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
प्रधानमन्त्री ओलीले दिए सामाजिक सञ्जालमार्फत छठ पर्वको शुभकामना
बिहीबार, कात्तिक २२, २०८१
प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुज्दै आएको उल्लेख गरे ।
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै
बुधबार, कात्तिक २१, २०८१
मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् ।
नेकपा एमालेले कात्तिक २४ गते बस्नेगरी बोलायो सचिवालय बैठक
बुधबार, कात्तिक २१, २०८१
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति
मंगलबार, कात्तिक २०, २०८१
लामिछानेलाई प्रहरीले बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि अनुसन्धानका लागि लग्ने तयारी गरिरहेको छ ।
कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि अश्रुग्यास प्रहार
मंगलबार, कात्तिक २०, २०८१
त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रविलाई अदालतमा उपस्थित गराइयो
मंगलबार, कात्तिक २०, २०८१
कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
नेपाल टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्री ओलीको निर्देशन
बुधबार, कात्तिक १४, २०८१
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिइन् ।
परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन
बुधबार, कात्तिक १४, २०८१
कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो ।


