सभापति बिना रास्वपाले संसदीय दलको अनौपचारिक बैठक बस्दै
बिहीबार, कात्तिक २९, २०८१
कीर्तिपुरका माओवादी केन्द्रका मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा
बुधबार, कात्तिक २८, २०८१
विभिन्न रिक्त पदका लागि स्थानीय तहको उपनिर्वाचनमा मंसिर १६ गते हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पत्रकार सम्मेलन स्थगित
बुधबार, कात्तिक २८, २०८१
यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो ।
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित
आइतबार, कात्तिक २५, २०८१
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।
मानव तस्करी प्रकरणमा विवादित कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै
आइतबार, कात्तिक २५, २०८१
अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।
म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविराज जोशी, लीला पछाईं र रामकुमार खनालसँगै मेयर नेपालीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ ।
मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि आफैं अदालतमा उपस्थित हुन्छु : मनाङे
शुक्रबार, कात्तिक २३, २०८१
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, कात्तिक २३, २०८१
साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)ले आइतबार पदाधिकारी बैठक बस्ने
शुक्रबार, कात्तिक २३, २०८१
आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ ।
कार्यभार सम्हाल्न काठमाडौँ आएका नवनियुक्त इजरायली राजदूतको स्वागत
बिहीबार, कात्तिक २२, २०८१
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
प्रधानमन्त्री ओलीले दिए सामाजिक सञ्जालमार्फत छठ पर्वको शुभकामना
बिहीबार, कात्तिक २२, २०८१
प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुज्दै आएको उल्लेख गरे ।
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै
बुधबार, कात्तिक २१, २०८१
मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् ।
नेकपा एमालेले कात्तिक २४ गते बस्नेगरी बोलायो सचिवालय बैठक
बुधबार, कात्तिक २१, २०८१
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


